सशस्त्र प्रहरीका ५० जना असईको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं- सशस्त्र प्रहरीका ५० जना प्रहरी सहायक निरीक्षक (असई) बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा हुनेमा सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका असई रहेका छन् ।

सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?