काठमाडौं । वैज्ञानिकहरुले अन्टारटिकामा १० वर्ष पछि क्र्याक पत्ता लगाएका छन् । क्र्याक पछि निकै ठूलो हिमशिला आईसबर्ग छुट्टिएको छ ।

सो हिमशिला मुम्बई भन्दा दोब्बर रहेको बताइएको छ । उक्त हिमशिलाको आकार १२३० वर्ग किमी रहेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया