काठमाडौं । वैज्ञानिकले कोरोनाको नयाँ प्रकार फेला पारेका छन् ।
बेलायत र दक्षिण अफ्रीकापछि अब फिनल्याण्डमा वैज्ञानिकले कोरोनाको नयाँ प्रकार फेला पारेका हुन् ।
फिनल्याण्डका वैज्ञानिकले यसलाई फिन ७९६ अस्थायी नाम दिएका छन् । तर यो कति मानिसमा फैलिरहेको छ भन्ने बारेमा केहि बताइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया