पिंक बिकिनीमा दिशा पटानीको बोल्ड अवतार

काठमाडौं । बलिउड अभिनेत्री दिशा पाटनीको बोल्ड अवतारले अहिले सामाजिक सञ्जाल तातेको छ ।

उनका केहि फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

उनी यो फोटोमा पिंक कलरको बिकिनीमा देखिएकी छन् ।

तस्वीरमा उनी पूलमा उभिएर पोज दिइरहेकी देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?