आईपीएल अक्शन २०२१ : २९२ खेलाडीको फाइनल लिस्ट जारी

काठमाडौं । १८ फेब्रुअरीमा हुने आईपीएलको लिलामीको लागि २९२ जना खेलाडीहरुको फाइनल लिस्ट जारी गरिएको छ ।

अष्ट्रेलियाली ब्याट्सम्यान शन मार्स, न्यूजिल्याण्डका अलराउण्डर कोरी एण्डरसन र दक्षिण अफ्रीकाका पूर्व फास्ट बलर मोर्ने मोर्कल १७ नयाँ नाममा सामेल छन् ।

जसलाई शर्टलिस्टका लागि खेलाडीमा स्थान दिइएको छ ।

यी खेलाडीहरुको नाम फ्रेन्चाइजीजको रिक्वेस्टमा राखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?