काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष भएको बताएका छन् ।
समाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० बर्ष टिकेको नबिर्सिन आग्रह गरेका छन् ।
ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता३०बर्ष टिकेको नबिर्सौं।अहिले नयाॅ शितयुद्धको छायाॅमा त्यस्तै गल्ती दोहोरियोस्!संयुक्त संघर्षबाट कोही नभागोस्!
— Baburam Bhattarai (@brb1954) February 8, 2021
उनले लेखेका छन्, ‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है ! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० बर्ष टिकेको नबिर्सौं।अहिले नयॉ शितयुद्धको छायॉमा त्यस्तै गल्ती दोहोरियोस्सं !युक्त संघर्षबाट कोही नभागोस् !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया