काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा जवाफ फर्काएका छन् ।
प्रचण्ड-नेपाल पक्षले आज भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता खनालले भने, ‘मिस्टर ओली, खुट्टी हेर्दै पत्याइयो’
नेता खनालले ओलीलाई आफ्नो सभा हेर्न निमन्त्रणा समेत गरेका छन् । खनालले माघ २३ गते नारायणहिटी अगाडि भएको आफ्नो सभालाई कास्टिङ भन्दै दाहाल नेपाल समूहलाई व्यंग्य गरेको प्रति कटाक्ष गर्दै आज प्रदर्शनी मार्गमा भएको सभामा आउन भनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया