शहिद स्मारक बी डिभिजन लीगको बाँकी खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कोरोना महामारीका कारण गत वर्षको चैतमा रोकिएको शहिद स्मारक बी डिभिजन लिगको बाँकी खेलको तालिका सार्वजनिक भएको छ।

आज (मंगलवार) आउँदो फागुन ११ गते शुरु हुने खेलको तालिका अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको हो।

लिगमा ६ खेल खेलेको सातदोबाटो क्लब १६ अंकका साथ शीर्षस्थानमा छ भने एक खेल कम खेलेको खुमलटार १३ अंकका साथ दोस्रो स्थानमा छ।

https://drive.google.com/file/d/1OkpIfpoyr-35uTbUrsYsYUQDm6ZMb881/view

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?