चन्द्रागिरीमा हिँउ पर्‍यो

काठमाडौं । देशभर हिजो (शुक्रवार)बाट धुम्मिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ ।

यसैक्रममा काठमाडौं चन्द्रागिरीमा हिँउ परेको छ  । चन्द्रागिरी हिल्सले आफ्नो समाजिक सञ्जाल फेसबुकमा हिँउ परेको भिडियो राखेको छ । भिडियो क्लिपमा हिँउ परेपछि चन्द्रागिरी घुम्न गएकाहरु रमाइरहेको देख्न सकिन्छ ।

https://fb.watch/3u8F10XrLt/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?