करीना कपूरको प्रेग्नेन्सीको ९ महिना पूरा, गराइन् स्पेशल फोटोशूट

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूरको प्रेग्नेन्सीको नौ महिना पूरा भएको छ ।

उनी अब चाँडै नै दोश्रो बच्चालाई जन्म दिँदेछिन् ।

उनको प्रेग्नेन्सी पीरियडको नौ महिना पूरा भएको छ ।

यो अवसरमा उनले स्पेशल फोटोशूट गराएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?