७० करोडमा बिक्यो ‘गंगूबाई काठियावाडी’ को डिजिटल राइट्स

काठमाडौं । अभिनेत्री आलिया भाट अहिले आफ्नो अपकिमङ फिल्म गंगूबाई काठियावाडीको शूटिङ गरिरहेकी छन् । यो फिल्म सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको छ ।

यो फिल्मलाई लिएर हालै एक खबर आएको छ ।रिपोर्टसका अनुसार मेकर्सले गंगूबाई काठियावाडीको डिजिटल राइट्स नेटफ्ल्क्सिलाई ७० करोड रुपैयाँमा बेचेका छन् ।

यो फिल्म यो वर्षको दीपावलीसम्म रिलजि हुन सक्ने बताइएको छ ।

फिल्ममा आलिया, विजय राज, शान्तनु माहेश्वरी र सीमा पाहवाको महत्वपूर्ण भूमिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?