अमिताभ बच्चनले चलाए बाइक !

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले सोसल मिडियामा एक फोटो शेयर गरेका छन् ।

जुन फोटो अहिले अत्याधिक भाइरल बनिरहेको छ।

यो फोटोमा ७८ वर्षका अमिताभ खेलौना बाइक चलाइरहेका छन् ।

साथै उनले हेडफोन पनि लगाएका छन् । उनले बाइक चलाउँदै लेखेका छन्, ‘कानमा संगीत, टोय ब्वाई काम गर्नको लागि सेटमा आफ्नो गाडीमा ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?