काठमाडौं । बलिउड अभिनेता रणबीर सिंहले प्रियंका चोपडाको श्रमिान निक जोनसको भिडियोमा गरेको कमेन्ट अहिले भाइरल बनिरहेको छ ।
उनले सोसल मिडियामा प्रियंकाका श्रीमानलाई भिनाजु भन्दे कमेन्ट गरेका छन् ।
https://www.instagram.com/reel/CKzX5YkDxSl/?utm_source=ig_embed
हालैमात्र निक जोनसले सोसल मिडियामा आफ्नो वर्कआउट भिडियो शेयर गरेका छन् । यसको क्याप्शनमा उनले लेखेका छन्, ‘लेट्स गेट इट ‘।उनको यो भिडियोमा रणबीर सिंहले कमेन्ट गरेका छन् ।
रणबीरले लेखेका छन्, ‘ओहो जीजू, डोले शोले ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया