अभिनेता विजय देवरकोण्डाले लिए १०० करोड पारिश्रमिक

काठमाडौं । अर्जुन रेड्डी जस्ता फिल्ममा मुख्य रोल निभाइसकेका साउथ सुपरस्टार विजय देवरकोण्डा अब चाँडै बलिउडमा डेब्यू गर्दैछन् ।

करण जौहरको प्रोडक्शनमा बन्न लागेको फिल्म लाइगरमा विजय मुख्या भूमिकामा देखिनेछन् ।

जसको निर्देशन पुरी जगन्नाथले गर्नेछन् ।

उनको करण जौहरसँग तीन वटा फिल्ममा काम गर्नेछन् । एकैपटक उनले तीन फिल्ममा साइन गरेका छन् ।

जसका लागि उनले १०० करोड लिने भउका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?