बुर्ज खलिफामा शूट हुने पहिलो इण्डियन फिल्म बन्ने भयो शाहरुखको ‘पठान’

काठमाडौं । बलिउड अभिनतो शाहरुख खानको अपकमिङ फिल्म पठानको शूटिङ दुबईको बुर्ज खलिफाको भित्र हुनेछ ।

यो भन्दा पहिला अक्षय कुमारको लक्ष्मी र किच्चा सुदीपको विक्रान्त राणामा बिल्डिङ बाहिरबाट देखाइएको छ । तर डाइरेक्टर सिद्धार्थ आनन्द शाहरुख खानको साथमा केहि महत्वपूर्ण एक्शन सीक्वेन्स बिल्डिङको भित्रै गरिनेछ ।

यो बुर्ज खलिफा भित्र शूटिङ हुने पहिलो एण्डियन फिल्म बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?