५ वर्षअघि अस्पताल भर्ना भएकी महिला अझै अस्पतालमा, आयो ६ करोडको बिल !

काठमाडौं । भारतको बेंगलुरुकी ३३ वर्षीया पूनम राना पाँच वर्षदेखि अस्पतालमा छिन् ।

उनी मनिपाल अस्पतालमा भर्ना भएकी छन् । यति लामो समयसम्म भर्ना भएकी उनी महाराष्ट्रकी दिवंगत अरुणा शानबागपछिकी दोश्रो महिला हुन् । उनको सपचारको खर्च अहिलेसम्म ६ करोड भन्दा धेरै भइसकेको छ ।

पेट दुखेको भन्दै उनी अस्पतालमा भर्ना भएकी थिइन् । पूनमको मेडिकल लिस्ट ११ पेजको छ ।

यसमा २० भन्दा धेरै डाक्टरको नाम रहेको छ । उनका श्रीमान रेजिशले यो अस्पतालको लापरवाही भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?