काठमाडौं । अनुश्का शर्मा र विराट कोहलीले ११ जनवरी २०२१ मा छोरीलाई यस संसारमा स्वागत गरेका थिए ।
अब अनुष्काले छोरीको पहिलो पाmेटो शेयर गर्दै फ्यानलाई आफ्नो बच्चाको नाम के राखेको हो भन्ने बारेमा बताएका छन् ।
अनुष्काले इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले भनिन् विराटले आफ्नी छोरीको नाम वामिका राखेको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया