तारकेश्वरमा बर्ड फ्लू पुष्टि, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अपील

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ स्थित सांगलेखोला, फुटुंगाका स्थानीय कृषकले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो ।

चराहरुलाई असर गर्ने यस भाइरसले मानव स्वास्थ्यमा पनि असर गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गरेको छ ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?