काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डेले सोसल मिडिया इन्स्टाग्राममा थ्रोब्याक फोटो शेयर गरेकी छन् ।

जुन फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ।
भिडियोमा उनको ग्ल्यामरस पनि देख्न सकिन्छ ।

उनी स्विमिङ पूलमा रमाउँदै गरेको भिडियोमा देखिएको छ ।

फोटोमा उनी स्विट गर्लवाला लुक दिइरहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया