काठमाडौं । सोसल मिडियामा अहिले अभिनेत्री प्रियंका चोपडाको फोटो भाइरल बनिरहेको छ ।

उनी फोटोमा बिकिनीमा देखिएकी छन् । उनले सोसल मिडिया इन्स्टाग्राममा बिकिनी फोटो शेयर गरेकी छन् ।

उक्त फोटोमा उनी इन्जोय गरिरहेकी देख्न सकिन्छ ।

उनले रेड कलरको बिकिनी लगाएकी छन् ।

यो फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया