काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार र उनका अपकमिङ फिल्म बच्चन पाण्डेको टीम विवादमा घेरिएको छ ।
जैसलमेरमा उनीहरुविरुद्ध कोरोना नियमको उल्लंघन गरेको आरोपमा केस दर्ता भएको छ । त्यहाँको भास्कर मोहल्लामा बस्ने आदित्य शर्मा नामका एक व्यक्तिले उनीहरुविरुद्ध केस दर्ता गराएका हुन् ।
फिल्म सेटमा १०० भन्दा धेरै मानिस रहेको र यो कोरोना नियम भन्दा बाहिर रहेको उनको दर्ता भएको केसमा लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया