पूर्व भारतीय क्रिकेटर गांगुली अस्पतालबाट डिस्चार्ज

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान तथा बीसीसीआईका वर्तमान अध्यक्ष सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो ।

एकै महिनामा उनी दोश्रो पटक टाउकोमा भएको समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

उनी २७ जनवरीमा कोलकताको अपोलो अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?