काठमाडौं । यश स्टारर साउथ इण्डियन फिल्म केजीएफ च्याप्टर २ को रिलीज डेट सार्वजनिक भएको छ ।
शुक्रवार एक पोस्ट जारी गर्दै मेकर्सले फिल्म १६ जुलाई २०२१ मा रिलीज हुने बताएका छन् ।
#KGF2 ARRIVES ON 16 JULY 2021… #KGFChapter2 – the second installment in the #KGF franchise – to release on 16 July 2021… Stars #Yash, #SanjayDutt, #SrinidhiShetty and #RaveenaTandon… Directed by Prashanth Neel… Produced by Vijay Kiragandur. #KGFChapter2onJuly16 pic.twitter.com/jjissBGiDH
— taran adarsh (@taran_adarsh) January 29, 2021
प्रशानत निलको निर्देशनमा बनेको यो फिल्ममा यश बाहेक सञ्जय दत्त, रवीना टण्डन, निधि शेट्टी, प्रकाश राज र मालविका अविनाशको महत्वपूर्ण रोल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया