अभिनेता सोनू सूदविरुद्ध एफआइआर दर्ता गर्ने तयारीमा मुम्बई पुलिस

काठमाडौं । सरकारी भवन अवैध प्रयोग गरेको मामिलामा बम्बे हाईकोर्टले बलिउड अभिनेता सोनू सूदलाई राहत दिने याचिका खारेज गरेको थियो ।

अब मुम्बई पुलिसले उनको विरुद्ध एफआईआर दर्ता गर्नको लागि बीएमसीलाई आफ्नो बयान दर्ता गर्न भनेको छ ।

जुहू पुलिसले यसको जाँच शुरु गरेको बताएको छ । र अब छिटै एफआईआर दर्ता गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?