काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिन अधिकांश समय सोसल मिडियामा चर्चामा रहन्छन् ।
हालै मात्र पनि उनी सोसल मिडियामा चर्चामा रहेका छन् ।सोसल मिडियमा उनका केहि तस्वीर अहिले अत्याधिक भाइरल बनिरहेका छन् ।
जसमा उनी माइनस १४ डिग्रीको चिसो पानीमा नुहाइरहेका छन् ।
६८ वर्षीय उनी माइनस १४ डिग्री चिसो पानीमा ईसाई धर्मको अनुष्ठानको रुपमा नुहाएको बताइएको छ ।
उनको यो फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया