काठमाडौं । बलिउडमा रामायणमाथि आधारित भएर फिल्म बनाइने भएको छ ।
यो फिल्मको बजेट ३०० करोड रहेको बताइएको छ ।
निमाृता मधु मेण्टनाले यो प्रोजेक्ट रामायण बनाउन उतसाहित रहेको बताएकी छन् ।
फिल्ममा भगवान रामको रोलमा ऋतिक रोशन देवी सीताको रोलमा देखिनेछन् ।
औपचारिक घोषणा भने भइनसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया