काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको किताव अन फिनिश्ड रिलीज हुँदैछ ।
जसमा यस्ता धेरै किस्सा लेखेकी छन्, जो आफ्नो जीवनमा घटेका छन् । उनले आफ्नो कितावमा लेखेको एउटा कुरा सोसल मिडियामा शेयर गरेकी छन् । यो कुरा २०१९ को उनको कान्स फिल्म फेस्टिबलसँग जोडिएको छ ।

प्रियंकाले भनेकी छन्, जुन ड्रेस उनले रेड कार्पेटमा लगाएकी थिइन्, त्यो ड्रेसको चेन लास्ट मोमेन्टसम्म बिग्रिसकेको थियो । फेरि टीमले गाडिमा जाँदै गर्दा सिलाइदियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया