परिवारसँगै चेन्नई पुगे हार्दिक : लेखे-‘छोराको पहिलो फ्लाइट’

काठमाडौं । भारतीय क्रिकेट टीमका अलराउण्र हार्दिक पाण्डे परिवारको साथमा चेन्नई पुगेका छन् ।

उनी इंग्ल्याण्डविरुद्ध हुने ४ टेस्ट सीरीज खेल्न चेन्नई गएका हुन् ।

५ फेब्रुअरीबाट भारतले इंग्ल्याण्डसँग म्याच शुरु गर्दैछ ।

हार्दिकले छोरा अथस्त्इको फोटो शेयर गरेका छन् ।

फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘मेरो छोराको पहिलो फ्लाइट ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?