काठमाडौं । अंजिक्य रहाणेले यहि महिना मात्रै भारतलाई अष्ट्रेलियासँगको टेस्ट सीरीज जिताएका थिए ।
उनले जिताएको ऐतिहासिक टेस्ट सीरीजपछि नियमित कप्तान विराट कोहलीलाई टेस्टको कप्तानीबाट निकालेर यसको जिम्मेवारी रहाणेलाई दिनुपर्ने माग उठ्न थाल्यो ।
यस मागमा रहाणेले टीमको कप्तान कोहली नै भएको र कोहली नै रहने बताएका छन् ।
उनले आफू मात्र उपकप्तान रहेको बताए ।
३२ वर्षका रहाणेले आफू र कोहलीको बीचमा केहि पनि परिवर्तन नभएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया