काठमाडौं । भारतीय अलराउण्डर रवीन्द्र जडेजा इंग्ल्याण्ड टेस्ट सीरीजबाट बाहिरिएसँगै भारतलाई झट्का लागेको छ ।उनी इंग्ल्याण्डविरुद्धको घरेलु टेस्ट सीरीजबाट बाहिरिएका हुन् ।
सिड्नीमा अष्ट्रेलियासँग भएको तेश्रो सीरीजका क्रममा बायाँ हातको औँलामा चोट लागेसँगै उनी इंग्ल्याण्डसँगको टेस्ट सीरीज खेल्न नसक्ने भएका हुन् ।

इंग्ल्याणविरुद्ध भारत ५ फेब्रुअरीमा मैदान उत्रिनेछ । इंग्ल्याण्डविरुद्ध भारतले चार टेस्ट, पाँच टी २० इन्टरनेशनल र तीन वन डे म्याच खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया