काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले ग्रानडासँग भिड्दै छ । बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा भिड्नलागेको हो ।
दुई टिमबीचको खेल राति ११:१५ बजे शुरु हुनेछ । दुबै दोलि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
बार्सिलोना ३१ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया