जब बुबाले छोरीलाई सेल्यूट गरे

काठमाडौं । एक पिताका लागि सायदै यो भन्दा गर्भको कुरा के नै होला र ? जब उनले आफ्नै छोरलिाई सेल्यूट ठोक्न पाए ।

यो घटना हो भारतको आनध्र प्रदेशस्थित तिरुपतिको ।

सर्कल इन्सपेक्टर वाई श्याम सुन्दरले डीएसपी छोरी प्रशान्तीलाई सेल्यूट गरेका हुन् ।

उनहिरुको फोटोमा मुस्कान र गर्वको महशुस गरेको देख्न सकिन्छ । सोसल मिडियामा अहिले यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?