एम्बाप्पेद्वारा रियल मड्रिड जाने प्रस्ताव अस्वीकार

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार केलियन एम्बाप्पेले स्पेनिस क्लब रियल मड्रिडमा जाने प्रस्ताव अस्वीकार गरेका छन् ।

जनवरी ट्रान्सफरमा रियल जाने बताएका उनले क्लबको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्याम स्पोर्टसकिडाले जानकारी दिएको छ ।

Kylian Mbappe shockingly rejects a five-year mega deal from Real Madrid

पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी उनको क्लबका पूर्वप्रशिक्षक थोमस टुच्चेसँग राम्रो सम्बन्ध नभएको बताइएको छ ।

एम्बाप्पेलाई रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबमा लिन व्यवस्था मिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?