काठमाडौं । अष्ट्रेलियाविरुद्ध सिड्नीमा हुने तेश्रो टेस्ट म्याच भन्दा पहिला भारतीय क्रिकेट टीमका सबै खेलाडीको कोरोना परीक्षण गरिएको छ ।
जसमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
१-१ को बराबरीमा रहेको भारत-अष्ट्रेलियाबीचको तेश्रो टेस्ट ७ जनवरीमा हुँदैछ ।
यसका लागि ३ जनवरीमा गरिएको सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया