काठमाडौं । तीव्र गतिका बलर उमेश यादवको ठाउँमा टी नटराजनलाई मौका दिइएको छ । उनी टीम इण्डियाको स्क्वाडमा सामेल भएका छन् । सीरीजको तेश्रो टेस्ट ७ जनवरीमा सिड्नमिा हुँदैछ ।
३३ वर्षका अनुभवी बलर यादव चोटग्रस्त भएपछि उनको ठाउँमा नटराजनलाई मौका दिइएको हो । यस अगाडि पनि मोहम्मद शमी र ईशान्त शर्मा पनि चोटका कारण बाहिरिसकेका छन् ।
टीममा अंजिक्य रहाणे (कप्तान), रोहित शर्मा (उपकप्तान), मयंक अग्रवाल, पृथ्वी शा, केएल राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर) जसप्रीत बुमराह, नवदीप सैनी, कुलदीप यादव, रवीन्द्र जडेजा, आर अश्विन, मो सिराज,शार्दुल ठाकुर, टी नटराजन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया