काठमाडौं । भारतले २०२१ को टी-२० विश्वकप आयोजना गर्ने अवसर पाएको छ ।
एकातर्फ टोकियो ओलम्पिक र अर्कोतिर क्रिकेटको महाकुम्भले यस वर्ष खेलकुद प्रेमीका लागि खुशीयाली छाउनेछ । १४ वर्षपछि भारतले फेरि टी-२० आयोजना गर्ने अवसर पाएको हो ।
दक्षिण अफ्रिकामा भएको विश्वकपमा उपाधि जितेको थियो । भारतले अक्टोबर नोभेम्बरमा अब दोश्रो पटक टी-२० क्रिकेटको आयोजना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया