काठमाडौं । न्यूजिल्याण्डको अकल्याण्डमा नयाँ वर्षको खुशीयाली शुरु भएको छ ।

रंगिन लाइट्सद्वार २०२१ को स्वागत गरिएको छ ।

कोरोनाको कारण मानिसहरु उपस्थित हुन नसकेपनि लाइभ स्ट्रिमिङबाट यसको प्रत्यक्ष प्रसारण हेरिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया