काठमाडौं । भारतसँग आठ विकेटले हार व्यहोरेको अष्ट्रेलियालाई दोहोरो झट्का लागेको छ ।
अष्ट्रेलियालाई आईसीसीले स्लो गतिमा ओभर रेट बनाएको कारण टीम म्याच फीमा ४० प्रतिशत जरिबाना तोकेको हो ।
Australia lose four ICC World Test Championship points and get fined 40% of their match fee for maintaining a slow over-rate against India in the second #AUSvIND Test.
More 👉 https://t.co/0hXoePpqel pic.twitter.com/WFCTvnkus6
— ICC (@ICC) December 29, 2020
साथै विश्व टेस्ट च्याम्पियनको अंक तालिकामा शीर्ष स्थानमा रहेको अष्ट्रेलिया टीमलाई चार अंकको नोक्शान भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया