७ दिनमै रकुलप्रीतको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । बलिउड अभिनेत्री रकुलप्रीत सिंहले सोसल मिडियामा आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी छन् ।

उनले सोसल मिडियामा एक पोस्ट शेयर गर्दै यसको जानकारी दिएकी हुन् ।

कोरोना संक्रमण भएको ७ दिनमै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

रकुल कोरोना अगाडि अजय देवगण र अमिताभ बच्चन स्टारर माईडेको शूटिङ गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?