बिकिनीमा मल्लिका : सोसल मिडियामा फोटो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री मल्लिका शेरावत फिल्मबाट टाढा रहेपनि सोसल मिडियामा भने एक्टिभ छिन् । उनी सोसल मिडियामा आफ्नो लाइफ स्टाइल र फिटनेसको बारेमा पोस्ट गरिरहेकी हुन्छिन् ।

अहिले उनको बोल्ड तस्वीर सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

भाइरल तस्वीरमा उनीमा बिकिनीमा देखिएकी छन् । उनी बिकिनी लगाएर गार्डेनमा रिल्याक्स गरिरहेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?