मोहम्मद सिराजले डेब्यू म्याचमै लिए ५ विकेट

काठमाडौं । अष्ट्रेलियाविरुद्ध मेलबर्नमा भइरहेको म्याचमा भारतीय क्रिकेटर मोहम्मद सिराजले ५ विकेट लिएका छन् । उनले डेब्यू म्याचमै पाँच विकेट लन सफल भएका हुन् ।

उनी सात वर्षपछि डेब्यू म्याचमा पाँच विकेट लिने भारतीय बलर बनेका छन् ।

उनले दुबै पारीमा कुल नौ विकेट लिएका छन् ।

उनले पहिलो पारीमा १५ ओभरमा ४० रन दिएर २ विकेट लिए भने दोश्रो पारीमा २१.२ ओभरमा ३७ रन दिएर ३ विकेट लिए । उनले क्यामरुन ग्रीनलाई दुबै पारीमा आउट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?