काठमाडौं । भारतले अष्ट्रेलियाको मेलबर्नमा भएको बक्सिङ डे टेस्टमा ८ विकेटको जित निकालेको छ । भारत र अष्ट्रेलियाबीच मेलबर्नमा भएको बक्सिङ डे टेस्टको सीरीज १-१ को बराबरी भएको छ ।
भारत गत ६ वर्ष यता अष्ट्रेलियाविरुद्ध बक्सिङ डे टेस्टमा हारेको छैन ।
२०१८ मा मेलबर्न टेस्टमा नै भारतले अष्ट्रेलियालाई १३७ रनले पराजित गरेको थियो । त्यस्तै २०१४ मा भएको म्याचमा भने खेल ड्र भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया