काठमाडौं । मेलबर्न टेस्टको तेश्रो दिन अष्ट्रेलियाको दोश्रो पारीको बेला टीम इण्डियालाई ठूलो झट्का लागेको छ । बलिङ गर्ने क्रममा तीव्र गतिका बलर उमेश यादव घाइते भएका हुन् ।
उनले अष्ट्रेलियाको दोश्रो पारीको बेला ८ औँ ओभरमा घाइते भएर मैदान छोडेका थिए ।
यो ओभरमा उनी ३ बलिङ गर्दै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि उनका बाँकी तीन बल मोहम्मद सिराजले गरेका थिए ।
मोहम्मद शमी यस अगाडि नै घाइते बनेर निस्किसकेका छन् । मोहम्मद शर्मा भन्दा पहिला ईशान्त शर्मा घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया