काठमाडौं । हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका साउथ सुपरस्टार रजनीकान्तको स्वास्थ्य अवस्था पहिलेको भन्दा केहि सुधार भएको अस्पतालले बताएको छ । तर उनको ब्लड प्रेशर भने अहिले पनि बढी रहेको बताइएको छ । तर पहिलेको तुलनामा भने कन्ट्रोलमा रहेको बताइएको छ ।
अस्पतालले शनिवार एक हेल्थ बुलेटिन जारी गर्दै यसको जानकारी दिएको हो ।
शुक्रवार बिहा ब्लड प्रेशर बढेको र थकान महशुस गरेको भन्दै अस्पताल भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया