काठमाडौं । बिग बोस ७ की विनर गौहर खान र जैद दरबारको प्रीवेन्डिङ फेस्टिविटिजको तस्वीर सासल मिडियामा भाइरल बनिरहेको छ।

हरेक फंक्शनमा दुबै जना फर्फेक्ट देखिएका छन् । उनीहरु अब बेहुलाबेहुलीको रुपमा देखिँदैछन् । उनीहरुले आज विवाह गर्दैछन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया