काठमाडौं । सुपरस्टार रजनीकान्त शुक्रवार बिहान अस्पताल भर्ना भएका छन् ।
उनी ब्लड प्रेशरमा उतारचढावका कारण अपोलो अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।
Rajinikanth admitted to hospital this morning after showing severe fluctuation in blood pressure. He'll be investigated & monitored closely till his bp settles down before being discharged. He doesn't have any other symptoms & is hemodynamically stable: Apollo Hospital, Hyderabad pic.twitter.com/lQYPErCFRk
— ANI (@ANI) December 25, 2020
७० वर्षीय उनको ब्लड प्रेशर सामान्य नहोउन्जेसम्म अस्पतालमै रहने बताइएको छ । उनमा अन्य केहि लक्षण नभएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया