काठमाडौं । बेलायतमा कोरोनाको नयाँ स्ट्रेन भेटिएपछि अहिले त्यहाँको अवस्था तहसनहस बनेको छ ।
यसैबीच फिल्मको शूटिङका लागि बेलायत पुगेकी अभिनेत्री प्रियंका चोपडा बेलायतमै फसेकी छन् । उनी आफ्नो हलिउड मूभी टेक्स्ट फर यूको शूटिङका लागि त्यहाँ गएकी थिइन् ।
फिल्ममा उनकोसाथमा सैम ह्यूगन काम गरिरहेका छन् । फिल्मका डाइरेक्टर जिम स्ट्रोस रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया