काठमाडौं । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बाँस्कोटाले प्रचण्ड-माधव नेपाल समूहले गरेको आन्दोलनलाई इंगित गर्दै सडक तताउनेलाई सडककै शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले ओली नेतृत्वको नेकपाका साथीहरु चै मिसन ‘hundred 21’ मा लाग्न आग्रह समेत गरेका छन् ।
उनले सोसल मिडियामा लेखेका छन्, ‘सडक तताउनेलाई सडककै शुभकामना ओली नेतृत्वकाे नेकपाका साथीहरु चै मिसन ‘hundred 21′ काे तयारीमा विना अल्मल सामेल बनाै।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया