काठमाडौं । फिफाले सन् २०२१ मा आयोजना हुने यु–१७ र यु–२० विश्वकप रद्ध गर्ने निर्णय गरेको छ । बिहिवार फिफाले कोरोनाको कारण देखाउँदै उमेर समुहका दुई ठुला प्रतियोगिता रद्ध गर्ने निर्णय लिएको हो ।
यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया