काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बिहीवार अहमदाबादको मोटेरा स्टेडियममा ८९ औँ एनुअल मिटिङ गरेको छ ।
जसमा आईपीएलको बारेमा एक फैसला पनि गरेको हो ।
२०२१ को आईपीएल टुर्नामेन्टमा पहिलेको जस्तै ८ वटै टीम र हने भएका छन् । तर २०२२ मा भने दुई वटा नयाँ टीम थपिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया